विश्वका भाषा र लिपिहरुको छोटो इतिहास

  • गृह पृष्ठ
  • विश्वका भाषा र लिपिहरुको छोटो इतिहास

भाषा र लिपि भनेको विद्याको मुख्य आधारशिला हो । ती भाषा र लिपिहरू मानव सभ्यता र संस्कृतिका उपज हुन भाषा र लिपि आदिम काल देखि नै नभएर नयाँ निर्माण गरिएका हुन् भनी उल्लेख गरिएको छ । यसमाः

(१) भाषा र लिपिको विकास
(२) भाषा र लिपिको स्थानान्तर इतिहास
(३) भाषा र लिपि नष्ट भएको इतिहास

सर्वप्रथम मनुष्यको विकास समबन्धी छोटो जानकारी
मनुष्यहरूको पुर्खौली चिम्पान्जीभएको र त्यो पनि अफ्रिकाबाट उत्पन्न भएको भनिन्छ । ७० करोड वर्ष देखि ५० करोड वर्ष अगाडि सम्म अफ्रिकामा मनुष्य जातिको पहिलो पूर्वज पितामहको रुपमाचिम्पान्जी र अरु चिम्पान्जी हरू क्रमश अलग-अलग भएर जात र गोत्रपनि अलग-अलग भए । ती मनुष्य जातिको पुर्खौलीहरू केहि समय पछि दुई भागमा विभाजन भए । ती दुईमा दक्षिण अथोलोपीथेकस (Autoalopithecus) होमोपिथेकस (Homopithecus) हुन् । दक्षिण तर्फका उनीहरू एकचालीस लाख वर्ष जति पछि विस्तारै दुई खुट्टा मात्रै टेकेर उभिएर हिड्न थाले । उनीहरू उभिएर हिड्न जाने पनि कुरा गर्न भने जानेका थिएन भनी विद्धानहरू बताउँछन् ।

विस्तारै परिवर्तन हुदै चौबीसलाख वर्ष जति यिनीहरु अगाडि होमोह्याबिलिसको रुपमा विकास भए । उनीहरू धेरै फैलिए । उनीहरूले सजिलै तरिकाले ढुंगाको भाँडाहरू बनाउन र आगो प्रयोग गर्न जाने । आगो प्रयोगमा ल्याउँने पहिलो प्राणी पनि उनीहरू नै हुन् । सोह्रलाख वर्ष जति अगाडि होमोअर्गेस्टरभन्ने जातको विकास भयो । होमोहैबिलिस र होमोअर्गेस्टर दुई थरिकै शरीरको अंगहरू मिले पनि शरीरको बनावटलाई हेर्दा अझै पनि कुरा गर्न सक्ने आवश्यक सामग्रीहरू पुरा भएको थिएन । कुरा गर्न जान्ने मनुष्य जातिको पहिलो पुखौली भनेको चारलाख वर्ष जति अगाडि विकासभएको वशांवली होमो इरेक्टस भन्ने त्यहिहो भनिए पनिहोमो रेक्टसले बोल्ने भाषा चाहि सजिलो तरिकाको फाट्टफुट्ट व्यवहारिक शब्दहरू मात्रै थिए । होमो इरेक्टस बाट पनि दुई भागमा विभाजन भएर तीन लाख वर्ष जति अगाडि होमोअस्पीन्स भन्ने र तीन लाख तीसहजार वर्ष जति अगाडि (Homo Neanderthalensis) होमो नियन्डरथालेन्सिस भन्ने मान्छेहरू विकास भए भने एक लाख पचासहजार वर्ष अगाडि देखि मात्रै वर्तमानका मान्छेहरूको विकास भएको पाइन्छ । ती मान्छेहरू मध्येबाट होमो नियन्डरथालेन्सिस देखि कुराहरू राम्रोसंग बोल्न जानेर झनझटिला नाम र पदहरू पनि समावेस भएको पाइन्छ । त्यसरी मान्छेहरूले राम्रो संग कुरा गर्न थालेको तीन लाख वर्ष पुरा भएर मनुष्य जातिको भाषा सबै निखारिन इतिहासमा तीनलाख वर्ष जति लागेको पाइन्छ । अनुसन्धानको क्रममा अन्य नयाँ कुरा पनि पत्ता लाग्न सक्ने हुनाले त्यसो भएको खण्डमा अहिले भनिए भन्दा नयाँ कुरा भाषा लिपिको हुनसक्छ ।

प्रथमतः भाषा र लिपि उत्पन्न भएको अवस्थाको चर्चा गरिन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्